घट्यो नेप्से

न्युजलय ९ बैशाख २०८२, मङ्गलबार ०४:०३ मा प्रकाशित

 काठमाडौँ । मंगलबार सेयर बजार घटेको छ । 

आज नेप्से परिसूचक ९.९६ अंक घटेर २६८८.३२ विन्दुमा ओर्लियो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३।९१ अंक घट्दा फ्लोट इण्डेक्स ०।८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।२९ अंकले घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ बर्अ ७७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१९ स्टकको ७१ हजार ६९४ पटकको कारोबारमा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको २ करोड २५ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।