काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार १४.८३ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ९० लाख ५० हजार ५७७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ७६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा ११ वटा उपसूचक राताम्मै भएको छ ।