२०७८ साल मङ्सिर १३ गते सोमबार

जब गायिकाले स्टेजमै फ्यानको मुखमा पिसाब फेरिन्.....

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ११:३८ मा प्रकाशित

 काठमाडौं । चर्चित ब्यान्ड ‘ब्रास अगेन्ट्सकी लोकप्रिय गायिका सोफिया उरिस्ताले बदनामी कमाउनु परेको छ । 

सोफियाले एक लाइभ कन्सर्टका दौरान आफ्नो एक फ्यानको मुखमै पिसाब फेरीदिइछन् । ११ नोभेम्बरमा भएको लाइभ कन्सर्टका क्रममा सोफियाले स्टेजमा एक पुरुष फ्यानलाई बोलाइन र भुईंमा पल्टीन भनिन् । 

त्यसपछि उनले तिन फ्यानको मुहारमा पिसाब फेरिदिइन् । यो घटनाको भिडियो तत्काल भाइरहन भइहाल्यो । मानिसहरुले सोफियाको चर्को आलोचना गरेपछि गायिकाले माफी मागीन् । 

सोफियाले आफ्नो यस हर्कतका लागि सामाजिक संजालमा एक पोस्टमार्फत माफी मागेकी छिन् । उनले भनेकी छिन्, ‘म स्टेजमा सँधै एउटा सीमा रहन्थें, तर म स्वीकार्छु कि पिसाब फेर्ने मेरो स्टन्ट सही थिएन । म माफी चाहन्छु, मानिसलाई दुःखी तुल्याउनु मेरो मनसाय थिएन ।’