काठमाडौं । चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट दसैँको समयमा पनि बन्द नहुने भएको छ ।
हिल्सले दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गर्दै केबलकार बन्द नगर्ने भएको हो ।
वर्षको ३६५ दिन नै चन्द्रागिरि हिल्स सञ्चालनमा आउने जानकारी दिइएको छ ।