नेप्सेमा गिरावट

न्युजलय १३ माघ २०८२, सोमबार ०९:३७ मा प्रकाशित

काठमाडौँ । शेयरबजार परिसूचक नेप्सेमा सोमबार सामान्य गिरावट आएको छ । 

आज कारोबारमा भने उच्च भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज एकैदिन १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ ।