बढ्यो सुनको मूल्य

न्युजलय २६ साउन २०८३, मङ्गलबार ११:४० मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो ।

छापावाला सुन आज ६ हजार ४ सय रुपैयाँले बढेर तीन लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ११० रुपैयाँले बढेर प्रतितोला ४७८० रुपैयाँमा कारोबार भईरहेको छ ।