इटहरी । सुनसरीको इटहरी स्थित हलगडामा गुडिरहेको भ्यानमा आगलागी भएको छ ।
तरहराबाट इटहरी तिर जादै गरेको भ्यानमा एक्कासी आगलागी भएको स्थानायी व्यापारी कमल कार्कीले जानकारी गराएका छन । मानबिय क्षति भने भएको छैन ।
घटनाको थप विवरण आउन बाँकी छ ।