सुनचाँदीको मूल्य बढ्यो

न्युजलय १८ साउन २०८३, सोमबार १२:१६ मा प्रकाशित

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । 

आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३१५ रुपैयाँ रहेकोमा ३५ रुपैयाँ बढेसँगै ४ हजार ३५० रुपैयाँ कायम भएको छ ।