काठमाडौं । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२.८९ को विन्दुमा आईपुगेको छ ।
नेप्सेमा यसदिन ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार ३८८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ ।
आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।