२०७८ साल मङ्सिर १३ गते सोमबार

नेप्से ओरालो लाग्यो

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०३:३२ मा प्रकाशित

काठमाण्डौ । बिहीबार(आज) पनि सेयर बजार ओरालो लागेको छ। आज  परिसूचक ३.२२ अंकले बढेर २७३१.७८ कायम भएको छ। 

आज कारोबार भएका कम्पनीमध्ये जम्मा ६१ वटाको मूल्य बढेको छ। १२१ कम्पनीको मूल्य कम भएको छ भने ५ कम्पनीको स्थिर छ।

बिहीबार ३ अर्ब ७८ करोड बढीको सेयर किनबेच भएको छ।