विराटनगर । सुन्दरहरैंचा –४ दुलारीमा दुईवटा यात्रु वहाक बस दुर्घटना हुँदा १५ जना घाईते भएका छन् ।
मे १ ख २६२८ नम्बरको झापा बनयिानीबाट धरान चल्ने बस र को १ ख ७२१६ नम्बरको द बुलेट बस एक अर्कामा ठोकिएर सडक साइडमा झरेको हो ।
घटनाको थप विवरण आउन बाँकी छ । गछिया प्रहरी चौकीका अनुसार अहिले दुर्घटनामा परेका यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि पठाउने काम भईरहेको छ ।