पपुवा न्युगिनी पीएनजीविरुद्ध नेपालको दोस्रो सफलता

न्युजलय १५ फाल्गुण २०७९, सोमबार ०७:३३ मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी पीएनजीविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । 

नेपालका लागि गुलशन झाले दोस्रो विकेट लिएका हुन् । उनले १८ औं ओभरको पाँचौं बलमा किप्लिन दोरिगालाई क्याच आउट गरेका हुन् । 

दोरिगाले २९ रन बनाएर आउट भए । यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए ।