काठमाडौं । लगातार ७ दिनको गिरावटपछि शेयर बजारमा वृद्धि देखिएको छ ।
बुधबार कारोबार भएकामध्ये १४६ कम्पनीको शेयर मूल्य बढ्दा ८८ वटामा गिरावट आएको छ । १० वटामा कुनै परिवर्तन भएन ।
कारोबार रकम भने ८ अर्ब २३ करोड रहन पुग्यो ।