उनि अनि त्यो लाश
फरक के नै होला,
अन्तर केही होला
तर, सायद धेरै होला
सास र मृत्युको लडाइ लाश,
समाज र दानवको लडाइ उनि
त्यहाँ जल्यो अनि खरानि,
यहाँ गिध्ध अनि मलामी
सफेद कपडा, शिरमा हात अनि पिर
अध्यारो कोठा, हजार प्रश्न अनि भिर
त्यो बिचरो मरे छ,
यो त्यसैको बाउ हैन,