काठमाडौं । काठमाडौं उपत्यकासहित देशका कयौं स्थानमा पानी परेको छ ।
काठमाडौंमा अन्धकार भएर मेघगर्जनसहित असिनापानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो ३ः३५ बजे जारी गरेको सूचना अुनसार पछिल्लो तीन घण्टामा लुम्बिनी र गण्डकी प्रदेशको केही जिल्लाहरूमा मध्यम पानी परेको छ।