काठमाण्डौ । बिहीबार(आज) सुनचाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेर ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी पाँच रूपैयाँले बढेको हो ।