काठमाडौं । बुधबार(आज) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ।
नेप्स आजको सो सेसनमा २.५३ अंक घटेर २५४२.४२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.८६ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ६ कम्पनीको १० लाख १३ हजार ६७० रुपैयाँ बराबरको १ हजार २८६ कित्ता सेयर खरिदबिक्री भएको छ।