बझाङमा भूकम्पको धक्का

न्युजलय ४ फाल्गुण २०८०, शुक्रबार ०१:२८ मा प्रकाशित

 काठमाडौँ । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार (आज) बिहान ९ः३२ बजे परकाट्ने आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।