प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो कर्मचारी

न्युजलय १४ बैशाख २०७९, बुधबार ०९:२७ मा प्रकाशित

काठमाडौं । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले विभिन्न तहमा १२ जना कर्मचारी माग गरेको छ ।

 

बुधबार सार्वजनिक सूचना जारी गर्दै आयोगले नेपाल शिक्षा सेवा अन्तर्गत पाँचौँ तह प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो । 

 

इच्छुक उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।