काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सामान्य अंकले घटेको छ ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ को बिन्दुमा कायम भएको हो ।
यसदिन बजारमा कूल १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयरको खरिद बिक्री हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ ।