नेपाली सेनामा उपसेनानीदेखि विभिन्न पदका लागि दरखास्त आह्वान
न्युजलय १४ चैत २०७८, सोमबार ०९:२१ मा
प्रकाशित
काठमाडौं । नेपाली सेनामा रिक्त रहेका लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाली सेनाले आजको गोरखापत्र दैनिकमा सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।