निशान भट्टराईको गीत ‘गयौं मलाई छोडेर’ सार्वजनिक ( भिडियोसहित)

न्युजलय २६ असार २०७९, आइतबार ०१:३१ मा प्रकाशित

काठमाडौं । निशान भट्टराईको स्वरमा ‘गयौं मलाई छोडेर’ बोलको गीत सार्वजनिक भएको छ । 

पुरुषोत्तम बरालको शब्द र पुष्कल खतिवडाको संगीत रहेको गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् ।

यो गीतको भिडियोमा बादल घिमिरे र उषा उप्रेती फिचर्ड छन् । भिडियोका निर्देशक राजीव समर हुन् ।

बुद्ध थापाले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।