काठमाण्डौ । सोमबार(आज) छापावाल सुनको मूल्य स्थिर रहेको छ ।
स्थिर रहेको सुनको मूल्य आज ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ पनि स्थिर रहँदा १२ सय रुपैयाँमा कायम भएको छ ।