इटहरी । ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा धरान र पाँचथरका युवकको ज्यान गएको छ । ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा गएराति भएको फाइटका क्रममा धरान घर हुने २८ वर्षीय रोवस राई र पाँचथर घर भएका ३० वर्षीय पुजन राई छन् ।
घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर १८ जनालाई नियन्त्रणमा लिएको छ।