काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले तय गरेको आन्दोलनका कार्यक्रमहहरु फिर्ता भएको छ ।
आपूर्ति तथा वितरण विभागसँग तीन बुँदे सहमतिपछि ढुवानी व्यवसायी आन्दोनबाट पछि हटेको हो ।
तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।