एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कक्षा १२ उत्तीर्ण भएकाले पनि आवेदन दिन पाउने

न्युजलय २ चैत २०७८, बुधबार ०७:२७ मा प्रकाशित

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लि.ले केही कर्मचारीहरू माग गरेको छ ।

 

बुधबार सार्वजनिक सूचना जारी गर्दै लघुवित्तले कर्मचारी माग गरेको हो । 

 

कम्पनीले कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी आवश्यक परेको जनाएको छ । इच्छुकले १५ दिन भित्रमा आवेदन दिनुपर्नेछ ।

 

कक्षा १२ उत्तीर्ण भएकाहरूले पनि आवेदन दिन पाउनेछन् ।