इटहरी । नेपाल बिद्युत प्राधिकरणको दुहवी ग्रिडमा बाढी पसेपछि प्रदेश १ का अधिकतम जिल्लाको विद्युत सेवा प्रभावित बनेको छ ।
उक्त ग्रिडको सबस्टेशनको कन्ट्रोल बोर्डमा नै पानी छिरेकोले पानी नघटेसम्म विद्युत आपुर्ती हुन नसक्ने जानकारी ग्रीडले दिएको छ ।
ग्रीड बाट सुनसरी, मोरङ, झापादेखि भोजपुरसम्म विद्युत वितरण हुँदै आएको छ ।
फोटो : फाइल फोटो