राष्ट्रिय परीक्षा बोर्डले माग्यो ठूलो संख्यामा कर्मचारी

न्युजलय ६ साउन २०७९, शुक्रबार ०८:३२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त दिने अन्तिम मिति भाद्र ४ गतेसम्म र दोब्बर दस्तुरमा भाद्र ११ गतेसम्म रहेको छ ।


उप सचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायकलगायत विभिन्न पदमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागिएको हो ।