विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरू

न्युजलय २७ असोज २०८३, मङ्गलबार १२:१८ मा प्रकाशित

विराटनगर । विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरू भएको छ।

सम्मेलनमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्।

संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक र प्रशासनिक जटिलतालगायत विषयमा मुख्यमन्त्री सम्मेलनमा छलफल हुनेछ। 

साथै प्रदेशका अधिकार सुनिश्चित गर्नेबारे साझा धारणा बनाउने सम्मेलनको लक्ष्य छ।