इटहरी । सुनसरी र सर्दू खोलामा आएको बाढीले बराहक्षेत्र नगरपालिकाका सयौं घरहरु डुबाएको छ ।
बाढीले घरहरु डुबानमा परेका छन् पकली चतरा सडक खण्ड अवरुद्ध बनाएको छ ।
स्थानीय मात्रिका दाहालका अनुसार सो बाटो भएर यात्रा गर्न गाह्रो छ । बाटो पूर्णरूपमा अवरुद्ध रहेको उनले जानकारी दिए ।