घट्यो सुनको मूल्य

न्युजलय ३ भदौ २०७९, शुक्रबार ०५:२८ मा प्रकाशित

 काठमाण्डौ । शुक्रबार(आज) छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । 

आज सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँमा कायम भएको छ । 

साथै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कायम भएको छ ।