एसईई पूरक परीक्षाको नतिजा प्रकाशन

न्युजलय २३ असार २०८३, मङ्गलबार १०:४५ मा प्रकाशित

 काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)  को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

एसईई पूरक परीक्षा गत असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका अनुसार नियमित परीक्षामा नन ग्रेडिङमा परेका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि पूरक परीक्षा सञ्चालन गरिएको थियो ।