काठकाण्डौ । मंगलबार(आज) सुनको भाउ सामान्य घटेको छ ।
आज सुन तोलामा दुई सय रुपैयाँले घटेर सुन १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको भाउ हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ९५ रुपैयाँ रहेको छ ।