काठमाडौ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणस्वरूप बेलायतले यात्रा प्रतिबन्ध लगाएर रातो सूचीमा राखेका विभिन्न ४७ वटा देशलाई हटाएको छ ।
यसरी हट्ने सूचीमा नेपाल पनि परेको छ । यससँगै नेपालबाट बेलायत जाने बाटो पनि खुला भएको छ ।
यसका लागि बेलायतले मान्यता दिएका कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाण भने हुनुपर्नेछ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आगामी सोमबारदेखि लागू हुने