इटहरी । नयाँ वृद्धावन गौसालाको वार्षीक साधारण सभा सम्पन्न भएको छ ।
साथै सुनसरीको इटहरी र मोरगंको सुन्दरहरैचा जोड्ने गरी वृद्धगंगा नदिमा बनाइएको झोलुगें पुलको उद्घाटन कार्यक्रम समेत गरिएकोे छ । सुन्दरहरैँचाका मेयर शिव ढकालले आज पुलकोे उद्घाटन गरेका हुन् ।
झोलुगें पुल निर्माण सम्पन्न भएपछि इटहरी र सुन्दरहरैचाको वृद्धगंगा नदि आसपासका मानिसहरुलाई आवतजावतमा समेत सहज भएको छ ।