काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.९७ अंकले बढेको छ । आज नेप्से परिसूचक २,७२५ को विन्दुमा कायम भएको छ ।
आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।