काठमाडौ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई ७–० गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।
पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा नेइमार र कार्लोस सोलेरले थप १–१ गोल गरेका थिए।