काठमाडौं । सोमबार(आज) सुनचाँदीको मूल्य स्थिर छ।
आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।