काठमाडौँ । नेप्से ३०.३६ अकंले घटेर २८४६.३० बिन्दुमा बन्द भएको छ ।
आज ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ ।
आज ४१ कम्पनीको सेयरमूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।