आरजु देउवाको युलेन्स स्कुलमा आगजनी

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०२:३२ मा प्रकाशित

काठमाडौँ । आक्रोशित युवाहरूको समूहले ललितपुरमा रहेको युलेन्स स्कुलमा आगजनी गरेका छन्। आन्दोलनका कारण स्कुल वरिपरिका अवस्था तनावग्रस्त बनेको छ। 

अक्रोसित युवा पुस्ताले नेताका घर तथा नेताका स्कुल ताकेर आगजनी तथा तोडफँेड गरिरहेका छन्। युलेन्स स्कुल नेपाली काँग्रेसकी नेतृ तथा परराष्टमन्त्री आरजु देउवा राणाको हो।