काठमाण्डौ । सुन चाँदीको भाउ आज २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।