कतार विश्वकपमा आज चार खेल, अर्जेन्टिनाको भिडन्त साउदीसँग

न्युजलय ६ मङ्सिर २०७९, मङ्गलबार ०९:३५ मा प्रकाशित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह सी र समूह डी का दुई दुई खेलहरु हुन लागेका हुन् । 

पहिलो खेलमा समूह सी मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दिउँसो ३ः४५ बजे शुरु हुँदैछ ।  

दोस्रो खेलमा डेनमार्क र ट्युनिसिया खेल्दैछन् । समूह डी को यो भिडन्त साँझ ६ः४५ बजे शुरु हुनेछ ।