काठमाडौं । आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ।
एअर क्वालिटी इन्डेक्सले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ।