न्युरो हस्पिटलले माग्यो स्टाफ नर्स

न्युजलय १२ माघ २०८२, आइतबार १२:१२ मा प्रकाशित

काठमाडौँ । न्युरो कार्डियो एण्ड मल्टीस्पेसियलिटी हस्पिटल विराटनगरमा रोजगारीको अवसर खुलेको छ। हस्पिटलले २० जना स्टाफ नर्स माग गरेको हो।

इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल\बिएससी\ पिबिबिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।

इच्छुकले [email protected] मा कभर लेटर र सिभी पठाउन सक्नेछन्।