एजेन्सी । नोभेम्बर २० तारिखदेखि कतारमा शुरु हुन लागेको फिफा विश्वकप फुटबलमा टर्कीको सेनाले सुरक्षा दिने भएको छ ।
त्यसका लागि कतारले गरेको आग्रह टर्कीले स्वीकार गरेको जनाइएको छ । कतारमा ६ महिनाका लागि कतारमा ३२५० जना सेना पठाउने जनाइएको छ ।