भोली कर्मचारी सञ्चय कोषको कारोबार बन्द हुने

न्युजलय ३० भदौ २०७९, बिहिबार ०२:१४ मा प्रकाशित

काठमाडौं । भदौ ३१ गते शुक्रबार कर्मचारी सञ्चय कोषको सम्पुर्ण कारोबारहरु बन्द हुने भएको छ । कोषको ६१ औँ बार्षिकोत्सव परेकाले शुक्रबारको कारोबार बन्द रहने जनाएको छ । 

 

कोषको ६१ औँ बार्षिकोत्सव भदौ ३० गते शुक्रबार बिहान ८ः३० बजेदेखि राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा हुनेछ ।