काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ७१ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सो अवधिमा १२ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख ५ हजार भन्दा बढी रहेको छ। अहिले ८ लाख ९२ हजार बढी सक्रिय संक्रमित रहेका छन्।