काठमाडौं । आयतबार (आज) सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार आठ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मुल्य १० रुपैयाँले बढेको । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।