काठमाण्डौ । मंगलबार(आज ) छापावाल सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन ९७ हजार १०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ भने ३५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कायम भएको छ ।