नेप्से २७२७.९१ विन्दुमा

न्युजलय ५ फाल्गुण २०८१, सोमबार ०९:२२ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक २९.८७ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.१० प्रतिशतले वृद्धि भएर २७२७.८७ विन्दुमा बन्द भएको हो ।

आज १० अर्ब चार करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज १६६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ७४ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य घटेको छ ।